Sunday, November 9, 2025
spot_img

पूर्वसभामुख कृष्ण बहादुर महरा पक्राउ

spot_img

पूर्व सभामुख कृष्ण बहादुर महरा पक्राउ परेका छन् । उनलाई आज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भन्सार ऐन, २०६४ तथा संगठित अपराध कसूरमा पक्राउ गरेको हो ।

उनी माथि गैर कानुनी रुपमा सुन आयात गरि सो सुन वेचबिखन गरी आपराधिक समूह बनाई संगठित रुपमा आपराधिक लाभ लिएको आरोप छ।

सीआईबीका अनुसार २०७९/०९/१० गते Fly Dubai को Flight number FZ0587 बाट नेपाल आएका चिनिया नागरिक राहदानी नं. EJ 6350030 वाहक LI HANSONG ले २ वटा सुटकेश भित्र ७३ बट्टामा रहेको ७३० थान ईलेक्ट्रिक सिगरेट (Vapes) अबैध रुपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौं हुँदै नेपालमा ल्याउदै गरेको अवस्थामा जफत भई त्रिभुवन बिमानस्थल भन्सार कार्यालयको स्टोरमा राखिएको थियो। सो कार्यालयका नायव सुब्बा रेवन्त खड्का समेतले आफ्नो जिम्मा र संरक्षणमा रहेको नेपाल सरकारको गोदाम (स्टोर) बाट दुईवटा सुटकेश भित्र ७३ बट्टामा रहेको ७३० थान ( सुन सहितको) ईलेक्ट्रिक सिगरेट (Vapes) मा रहेको मूल्य रु.८,५५, २८, ३७४/- (आठ करोड पचपन्न लाख अठ्ठाईस हजार तीन सय चौहत्तर) बराबरको सुन वेचबिखन गरी आपराधिक समूह बनाई संगठित रुपमा आपराधिक लाभ लिएको देखिएको प्रहरीले जनाएको छ ।

उनी माथि थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आईपीओको तयारीमा रहेको मारुती सिमेन्ट्सद्वारा १० प्रतिशत लाभांश प्रस्ताव

मारुती सिमेन्ट्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले मङ्सिर...

स्वावलम्बन लघुवित्तले ऋणपत्र निष्काशन गर्ने

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्काशन गर्ने भएको छ।...

कुन मूल्यमा भयो सागर डिस्टिलरीको पहिलो शेयर कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सागर डिस्टिलरी लिमिटेडको शेयर कारोबार...

बढ्यो सुनको भाउ

आज आइतबार पनि सुनको भाउ बढेको छ । शुक्रबार...

आईसीएफसी फाइनान्सको लाभांश घोषणा

आईसीएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक २३...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको...
spot_img
spot_img
spot_img