Friday, July 24, 2026
spot_img

खुलेयाम घुस मागेको आरोपछि कम्पनी रजिष्ट्रारका हाकिम मन्त्रालय तानिए

spot_img

कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार ईश्वरकुमार गिरीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रालयमा तानेको छ । अनलाइन प्रणालीमै चलखेल गरेर घुस लिएको आरोप लागेपछि गिरीलाई मन्त्रालयमा तानिएको हो ।

हाललाई निमित्त रजिष्ट्रारको जिम्मेवारी देवीप्रसाद सुवेदीलाई दिइएको छ ।

अनलाइन सिस्टममै चलखेल गरेर घुस लिने गरेको समाचार आएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । बुधबार रजिष्ट्रार गिरी र उपरजिष्टार सोमराज बराल, सहायक रजिष्ट्रारद्वय रविन कार्की र भीमप्रसाद पराजुलीलाई उक्त छानबिन समितिले स्पष्टीकरण सोधेको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...

१५ दिनपछि नेपाली युवालाई विदेश पठाउन रोक्ने म्यानपावर व्यवसायीको चेतावनी

वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुका माग सम्बोधन नगरिए १५...

तोलामा ५८ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला...

आज निर्यातजन्य उद्योगका व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध...
spot_img