Wednesday, August 26, 2026
spot_img
spot_img

फिफा वरियताको १ देखि ४ सम्म रहेका टोली नै सेमिफाइनलमा

spot_img

फिफा वरियताका शीर्ष टोली नै जारी विश्वकप फुटबलको सेमिफाइनलमा पुगेका छन् । आइतबार बिहान अन्तिम क्वाटरफाइनल खेल सकिएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो । जसमा वरियताका शीर्ष चार टोली नै सेमिफाइनलमा पुगेका हुन् ।

वरियताको शीर्ष स्थानमा रहेको फ्रान्सले मोरक्कोलाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो । वरियताको दोस्रो स्थामा रहेको अर्जेन्टिना स्वीट्जरल्याण्डलाई ३–१ ले हराएर सेमिफाइनल पुगेको छ ।

त्यस्तै, वरियताको तेस्रो स्थानमा रहेको स्पेन बेल्जियमलाई २–१ ले हराएर सेमिफाइनलमा पग्दा वरियताको चौथौ स्थानमा रहेको इङ्ल्याण्ड पनि नर्वेलाई २–१ गोलले नै पराजित गरेर सेमिफाइनल प्रवेश गरेको हो ।

यस आधारमा विश्व फुटबलको सर्वोच्च निकाय फिफाको शीर्ष वरियतामा रहेका टोली नै सेमिफाइनल पुगेका हुन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

एनआईसी एशिया क्यापिटललाई नयाँ म्युचुअल फण्ड योजना संचालनको अनुमति

नेपाल धितोपत्र बोर्डले एनआईसी एशिया क्यापिटललाइ नयाँ म्युचुअल फण्डको...

बाढीपछि भारत, चीन र विश्व बैंकले नेपाललाई सोधे ‘कस्तो सहयोग चाहिन्छ?’

विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग...

गत वर्ष भित्रियो २३६३ अर्ब रेमिट्यान्स

आर्थिक वर्ष २०८२/८३ मा विप्रेषण आप्रवाह ३७.१ प्रतिशतले वृद्धि...

‘नाडा अटो शो’ जारी रहँदा गाडी व्यवसायीलाई भयानक विपत्ति, ८०० गाडी बाढीले बगायो

काठमाडौँमा अटोमोबाइल्स व्यवसायको कुम्भ मेला ‘नाडा अटो शो २०२६’...

त्रिशूली नदीमा रहेका १९ वटा पुलमा क्षति

भोटेकोशी–त्रिशूलीमा आएको बाढीका कारण त्रिशूली नदीमा रहेका कम्तीमा १९...

भोटेकोशी बाढी: यस्ता छन् आकष्मिक मन्त्रिपरिषद बैठकका १० निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को आपतकालीन बैठक सम्पन्न भएको...