Sunday, May 17, 2026
spot_img

एक्स्ट्रिम एनर्जी ड्रिंकद्वारा फुटबल खेलाडी साम्बाको उपचारका लागि ५ लाख सहयोग 

spot_img
spot_img
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)को उपचारका लागि एक्स्ट्रिम एनर्जी ड्रिंकले ५ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
हाल घुँडाको गम्भीर चोटका कारण उपचार गर्नुपर्ने अवस्थामा रहेकी भण्डारीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले कम्पनीले उक्त सहयोग उपलब्ध गराउने निर्णय गरेको जनाएको छ ।
कम्पनीले देशका लागि निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएकी खेलाडीलाई कठिन समयमा साथ दिनु आफ्नो दायित्व भएको उल्लेख गर्दै उपचार तथा पुनः मैदानमा फर्किनका लागि सानो सहयोगस्वरूप यो रकम प्रदान गर्न लागिएको जनाएको छ ।
एक्स्ट्रिम एनर्जी ड्रिंकले सावित्रा भण्डारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनी छिट्टै पूर्ण रूपमा स्वस्थ भई पुनः नेपालको जर्सी लगाएर मैदानमा फर्किने विश्वास व्यक्त गरेको छ ।
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘मध्यम वर्गको विस्तार हाम्रो लक्ष्य हो, निजी क्षेत्रलाई बत्तिएर अघि बढ्न दिन्छौँ’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले मध्यम वर्गको विस्तार गर्ने...

प्रधानमन्त्री–अर्थमन्त्री भेटः ‘गरिब देश’बाट स्तरोन्नित हुने समय ३ वर्ष थप गरिने

नेपालले अति कम विकसित मुलुक (एलडीसी) बाट विकासशील राष्ट्रको...

तोलामा ४५ सयले घट्यो सुनको भाउ, चाँदी पनि सस्तियो

आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार प्रतितोला...

फेरि देखियो ईबोला भाईरस: ८० जनाको मृत्यु, विश्व स्वास्थ्य संकटकाल घोषणा

डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) को पूर्वी इटुरी प्रान्तमा...

नाईमाले भन्यो, ‘वेबसाइट र मोडलका भरमा ईभीको मोटर क्षमता सम्बन्धि निष्कर्ष निकाल्नु हुँदैन’

विद्युतीय सवारी साधनको मोटर क्षमता सम्बन्धमा भइरहेका टिप्पणी, चर्चा...

फिफा विश्वकपका खेल लाइभ देखाउन चीनसँग भयो सम्झौता, भारतमा अझै अनिश्चित

फिफाले विश्वकप २०२६ को सुरु हुनुभन्दा मात्र २७ दिनअघि...
spot_img