Sunday, June 14, 2026
spot_img

विगत ३ वर्षको भन्दा अहिलेको मौद्रिक नीति राम्रो छ : राधा पोखरेल

spot_img
spot_img

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले चालु आर्थिक वर्षको मौद्रिक नीति विगतको भन्दा सकारात्मक रहेको बताएकी छिन्। आफुहरुले दिएको सुझाव अनुरुप मौद्रिक नीति नआए पनि विगत ३ वर्षको भन्दा अहिलेको मौद्रिक नीति राम्रो रहेको उनको भनाई छ।

संस्थागत लगानीकर्तालाई शेयर धितोकर्जाको सीमा खुला गर्नु सकारात्मक रहे पनि व्यक्तिगतको हकमा पनि सीमा खोल्नु पर्ने उनी बताउछिन्। त्यस्तै शेयर धितोकर्जाको जोखिमभार पनि नघटेकोले आफ्ना माग पुरा नभएको उनको भनाई छ।

यद्यपि शेयरबजारलाई नराकात्मक बनाउने विषय मौद्रिक नीतिमा नआएकोले समग्रमा मौद्रिक नीति राम्रो नै रहेको पोखरेल बताउछिन् । मौद्रिक नीतिले पुँजीबजारलाई दीर्घकालीन रुपमा राम्रो नै गर्ने उनको भनाई छ। राष्ट्र बैंकले केही लचक मौद्रिक नीति ल्याएकोले पुँजीबजार पनि सकारात्मक नै हुने अपेक्षा गरिएको पोखरेल बताउछिन् ।

यो पनि : अन्तिम पटकमा गभर्नरले ल्याए लचिलो मौद्रिक नीति: बैंक, लघुवित्तदेखि शेयर लगानीकर्तालाई राहत

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पानकाे नवनिर्वाचित कार्यसमितिद्वारा शपथ ग्रहण

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित कार्यसमितिका...

एनआईसी एशिया लघुवित्तको साधारणसभा सम्पन्न, नयाँ संचालक समिति चयन

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

 गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले मनायो २४ औं वार्षिकोत्सव

गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले  २४ औं वार्षिकोत्सव मनाएको...

असार महिनाको लागि नेपाल एसबिआई बैंकले तोक्यो नयाँ ब्याजदर, कुनमा कति ?

नेपाल एसबिआई बैंकले २०८३ असार महिनाको लागि नयाँ ब्याजदर...

हिरा र बहुमूल्य पत्थरमा भ्याट नलगाउन माग

नेपाल रत्न तथा आभुषण संघले हिरा तथा बहुमूल्य पत्थरमा...

‘आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई...
spot_img