आज पनि घट्यो सुनको भाउ

spot_img
spot_img

आज आइतबार पनि सुनको भाउमा गिरावट आएको छ। शुक्रबार प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ७ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ६५ रुपैयाँमा आइपुगेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ६ सय २८ रुपैयाँ  तोकिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ओम मेगाश्री फार्मास्युटिकल्सको साधारणसभा मंसिर २६ मा

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले मंसिर २६ गते ११औं वार्षिक...

प्रधानमन्त्रीको भारत भ्रमणमा ‘महेन्द्रनगर’बाट हवाई प्रवेश अनुमति पाइने अपेक्षा

प्रधानमन्त्री वालेन्द्र शाह छिमेकी देश भारतको दुइ दिने राजकीय...

आज भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुइ दिने भ्रमण तालिका

प्रधानमन्त्री वालेन्द्र शाह आज अपरान्ह भारत भ्रमणमा जाँदैछन् ।...

‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’मा भारतीय पक्षबाट राजनीति र निजी क्षेत्रको नेतृत्व सहभागी नहुने

प्रधानमन्त्री बालेन्द्र शाह आइतबार अपरान्ह भारत भ्रमणमा जाँदैछन् ।...

हप्ता दिनमै २६ हजार ३ सयले घट्यो सुनको भाउ

नेपाली बजारमा पछिल्ला दिनमा सुनको भाउ हरेक दिन घटिरहेको...

प्रधानमन्त्रीसँग भारत जाने उद्योगी व्यवसायीको सूची हेरफेर, को थपिए ? को हटाइए ? (नाम र तस्बिरसहित)

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालबाट जाने उद्योगी...