एमसीसी अन्तर्गतको न्यू बुटवल–न्यू दमौली प्रसारण लाइन निर्माण सुरु

spot_img
spot_img

एमसीए–नेपालले न्यू बुटवल सबस्टेशनदेखि न्यू दमौली सबस्टेशनसम्मको ४०० के.भी. दोहोरो सर्किटयुक्त प्रसारण लाइनको निर्माण सुरु गरेको छ । मङ्सिर ४ गते तनहुँ र पाल्पा जिल्लाबाट निर्माण सुरु गरिएको हो ।

एमसीसी नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजनाले निर्माण गर्ने ३१५ किलोमिटर लामो प्रसारण लाइनमध्ये ९० किलोमिटर लामो यो खण्ड अन्तर्गत तनहुँ, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा २५० वटा प्रसारण टावर निर्माण हुनेछन् ।

यो विद्युत् प्रसारण सञ्जालले नेपालको ऊर्जा सुरक्षा सबलीकरण गर्नुका साथै उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा जोड्ने जनाइएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’मा भारतीय पक्षबाट राजनीति र निजी क्षेत्रको नेतृत्व सहभागी नहुने

प्रधानमन्त्री बालेन्द्र शाह आइतबार अपरान्ह भारत भ्रमणमा जाँदैछन् ।...

हप्ता दिनमै २६ हजार ३ सयले घट्यो सुनको भाउ

नेपाली बजारमा पछिल्ला दिनमा सुनको भाउ हरेक दिन घटिरहेको...

प्रधानमन्त्रीसँग भारत जाने उद्योगी व्यवसायीको सूची हेरफेर, को थपिए ? को हटाइए ? (नाम र तस्बिरसहित)

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालबाट जाने उद्योगी...

प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाली पूँजी बजारको प्रतिनिधित्व गर्दै सागर ढकाल

प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने राजकीय भारत भ्रमणमा नेपालको...

प्रधानमन्त्रीको भारत भ्रमण नेपालको आर्थिक कुटनीति सुदृढ गर्ने अवसर बन्नुपर्छः मल्ल

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले प्रधानमन्त्री...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ७ निर्णय

आज मङ्सिर ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ७...