spot_img

सुनचाँदीको भाउ बढ्यो

spot_img

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५१ हजार ४ सय ६० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ७ सय ९४ रुपैयाँ तोकिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पुँजीबजारबारे अर्थसमितिले दियो ५ बुँदे निर्देशन

संसदको अर्थ समितिले पुँजीबजारको सम्बन्धमा नेपाल सरकारलाई विभिन्न ५...

चिरख्वा हाइड्रोपावरको ३० लाख कित्ता बढी शेयरको लकइन अवधि कार्तिकमा सकिँदै

चिरख्वा हाइड्रोपावर लिमिटेडको ३० लाख कित्ता बढी शेयरको लकइन...

पृथ्वी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आउँदै

पृथ्वी राजमार्ग आजबाट पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ...

सरकारी कर्मचारीलाई ५५ वर्षमा अवकाश, पेन्सन गणना सम्बन्धि प्रस्ताव सच्चिएको हो ?

हाल कार्यान्वयनमा रहेको निजामती सेवा ऐनमा सरकारी कर्मचारीहरुको अवकाश...

बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

नेपालका लागि बजाजको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड...

यी हुन् निफ्राका ठूला शेयरधनी: हिमालयन लाइफ बाहिरियो, सूर्यज्योति लाइफ भित्रियो

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्रामा ०.५ प्रतिशत वा सो भन्दा...