spot_img

सुनचाँदीको भाउमा आज पनि गिरावट

spot_img

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४९ हजार ५५ रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा १ सय १५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ७ सय ६८ रुपैयाँ तोकिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आइ.सि.एफ.सि.फाइनान्सको लाभांश पारित

आइ.सि.एफ.सि.फाइनान्सको २३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

अब इसेवाबाटै किस्ताबन्दीमा स्कुटर खरिद गर्न सकिने

 इसेवाले नेपालको डिजिटल वालेटको क्षेत्रमा पहिलो पटक ‘Buy Now,...

नेशनल लाईफको कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको क्षमता, कार्यदक्षता र...

ग्लोबल आइएमई लघुवित्तको लाभांश घोषणा

ग्लोबल आइएमई लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तको असोज...

एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष बन्यो नेपाल

एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा नेपाल...