Friday, May 23, 2025
spot_img

तोलामा १४ सयले सस्तियो सुनको भाउ

spot_img

आज बुधबार सुनको भाउ तोलामा १४ सय रुपैयाँले घटेको छ । मंगलबार तोलाको १ लाख ४७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १४ सय रुपैयाँले घटेर तोलाको १ लाख ४६ हजार ३ सय रुपैयाँमा आइपुगेको हो ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख २५ हजार ४३० रुपैयाँ तोकिएको छ ।

यसअघि सोमबार सुनको भाउ प्रतितोला १ लाख ५० हजार रुपैयाँको किर्तिमानी मूल्यमा कारोबार भएको थियो ।

आज बुधबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार ७१० सय रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ४६६ रुपैयाँ तोकिएको छ ।

spot_img

- Advertisement -

spot_img
spot_img

सान्भी इनर्जी लिमिटेडको आईपीओ आजदेखि

सान्भी इनर्जी लिमिटेडले आज जेठ ९ गतेबाट सर्वसाधारणका लागि...

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...
spot_img