Thursday, May 28, 2026
spot_img

सुनचाँदीको भाउमा ब्यापक गिरावट, आज कति घट्यो भाउ ?

spot_img
spot_img

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ५ हजार ५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४४ हजार ३४० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा २१५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ८६५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार १७० रुपैयाँ ५० पैसा तोकिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रियल मड्रिडको जर्सी सबैभन्दा बढी बिक्री, रोनाल्डो आवद्द अल-नासर टप टेनमा प्रवेश

फुटबल जर्सी (शर्ट) बिक्रीको विश्वव्यापी तथ्यांक अनुसार, सन् २०२५...

अर्थमन्त्रीले राष्ट्रपतिलाई गरे बजेटबारे ब्रिफिङ

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको...

यस्तो थियो नेपालको पहिलो बजेट, कर्मचारीको तलब बढाउँन छुट्याईएको थियो २० लाख

नेपालमा संविधान जारी भएपछि संविधान मै हरेक वर्ष जेठ...

 माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको बाँधमा वियर गेट जडान

कोरियाली कम्पनीहरूको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमार्फत निर्माणाधीन २१६ मेगावाट...

निर्माण क्षेत्र संकटमा परेको भन्दै समस्या समाधान गर्न सरकारसँग चेम्बरको आग्रह

निर्माण क्षेत्रमा बढ्दो लागत, ढिलो भुक्तानी तथा प्रशासनिक जटिलताका...
spot_img