Wednesday, April 29, 2026
spot_img
spot_img

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

spot_img
spot_img

बुधबार सुनचाँदीको भाउ घटेको छ । मंगलबार प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ३ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५२ हजार ४८५ रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला ४ हजार ९१५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार २ सय १४ रुपैयाँ तोकिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आगामी नीति तथा कार्यक्रममा समेट्न धितोपत्र बोर्डले माग्यो सुझाव

नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र...

निजामति सेवा विधेयकमा कम्प्युटर अपरेटरको बढुवा सम्बन्धि व्यवस्था परिवर्तन नगर्न माग

संघीय निजामती सेवा विधेयक, २०८३ को मस्यौदामा देशभरका कम्प्युटर...

फेरि बढ्यो गाडी भाडा

सरकारले सार्वजनिक यातायातको भाडा पुनः बढाएको छ । मंगलबार...

बालकुमारीमा जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्ति प्रक्रिया पूरा

ललितपुरको बालकुमारीमा जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया...

हाइड्रो व्यवसायीलाई चुनाव लाग्यो, वरिष्ठ उपाध्यक्षमा ४ जना आकांक्षी

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)भित्र चुनावी माहोल क्रमशः...

यी स्थानमा आज अपरान्हदेखि तिब्र गतिको हावाहुरी चल्ने, सतर्कता अपनाउन आग्रह

आज बुधबार साँझदेखि भोलि बिहीबार बिहानसम्म देशका विभिन्न ठाउँमा...
spot_img