आज नेपालमा सुनको भाउ हालसम्मै कै उच्च, तोलामै १२ सयको वृद्धि

spot_img
spot_img

आज सोमबार सुनको भाउ ऐतिहासिक उचाइमा पुगेको छ । आइतबार प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १२ सयले बढेर प्रतितोला १ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ६३ हजार ७ सय ५० रुपैयाँ तोकिएको छ । नेपाली बजारमा आज कायम भएको सुनको भाउ हालसम्मकै उच्च हो ।

आज चाँदीको भाउ भने स्थिर रहँदै प्रतितोला १ हजार ९ सय ६० रुपैयाँ कायम छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ६ सय ८० रुपैयाँ ५० पैसा तोकिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

उत्तरढोकामा अत्याधुनिक कर्पोरेट भवन बनाउँदै ग्लोबल आइएमई, धनतेरसको अवसरमा भूमिपूजा

ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा कर्पोरेट भवन निर्माणका लागि...

पोखरामा BAIC र ARCFOX को नयाँ शोरुम उद्घाटन

नेपाली अटोमोबाइल बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने क्रममा BAIC...

अस्पतालले सरकारलाई दिने तथ्याङ्कको विश्वसनीयतामा प्रश्न, IT Audit अनिवार्य गराउन बहस

सरकारी तथा निजी अस्पतालले सेवा प्रवाह, बिरामीको संख्या, उपचार,...

४.४३ गुणाले बढ्यो रिलायन्स स्पिनिङ मिल्सको नाफा, ईपीएस ६२.९७ रुपैयाँ

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/०८४ को...

आशुतोष इनर्जी लिमिटेडले पायो आईपीओ निष्काशन अनुमति

आशुतोष इनर्जी लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ। नेपाल...

आइसिएफसि फाइनान्सको सीइओमा अमित श्रेष्ठ नियुक्त

आइसिएफसि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा अमित श्रेष्ठ नियुक्त भएका...