बिहिबार देशभर सम्पन्न प्रतिनिधिसभा सभा निर्वाचनपछि अहिले धमाधम मतगणना कार्य भईरहेको छ। यो समाचार तयार पार्दासम्म राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न ४० स्थानमा अग्रता लिएको छ।
त्यस्तै नेपाली कांग्रेसले निम्न ५ स्थानमा अग्रता लिएको छ :
भरतराज ढकाल – स्याङ्गजा १
उदयसमशेर जबरा – ललितपुर १
माधवप्रसाद बास्तोला – कार्की २
अभिशेक प्रताप शाह – कपिलवस्तु ३
जनक राज चौतारी – कैलाली १
नेकपा एमालेले निम्न ४ ठाउँमा अग्रता लिएको छ
प्रमोद कुमार यादव – रुपन्देही ४
मोहम्मद इस्तियाक राई – बाँके २
भानुभक्त ढकाल – तेह्रथुम १
दामोदर पौडेल वैरागी – कास्की ३
नेकपाले अग्रता लिएका २ ठाउँ
पुष्पकमल दाहाल प्रचण्ड – रुकुम पूर्व १
महेन्द्रबहादुर शाही- कालिकोट १









