Wednesday, September 9, 2026
spot_img

अब थप शुल्क नतिरी जुनसुकै ब्राण्डको ग्यास साट्न पाइने

spot_img

काठमाडौँका उपभोक्ताले अब आफूसँग भएको खाली सिलिण्डर जुनसुकै ब्राण्डसँग साट्न पाउने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित सरोकारवालासँग छलफल गरेपछि अस्थायी रुपमा ग्यासको आपुर्ति सहज बनाउन यो व्यवस्था लागू गरिएको हो ।

यस अनुसार अब अब काठमाडौँ उपत्यकाभित्रका उपभोक्ताले एउटा कम्पनीको खाली सिलिण्डर दिएर अर्कै कम्पनीको भरिएको सिलिण्डर ग्यास लैजान पाउने छन् । यसका लागि कुनै अतिरिक्त शुल्क लाग्ने छैन ।

यो व्यवस्था कडाइका साथ लागू गर्न उद्योगमन्त्री यादवले नेपाल आयल निगम र ग्यास उद्योगहरुलाई निर्देशन दिएकी छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

घर र गाडी किन्न सिटिजन्स बैंकले ५.९९ प्रतिशतमै ब्याज दिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा...

जेनजी सहिद परिवारको सम्मानमा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याणको सन्देश

गोल्याण ग्रुपका अध्यक्ष एवं प्रवन्ध निर्देशक अक्षय गोल्याणले जेनजी...

भोटेकोशी बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

संसदको अर्थ समितिले भोटेकोशी बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव अध्ययन...

नबिल इन्भेष्टमेन्टद्वारा २१ प्रतिशत लाभांश प्रस्ताव

नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले...

ग्लोबल आइएमई क्यापिटलद्वारा २५ प्रतिशत लाभांश प्रस्ताव

ग्लोबल आइएमई क्यापिटलले साधारणसभा आह्वान गरेको छ। कम्पनीले असोज...

घट्यो सुनचाँदीको भाउ

आज बुधबार सुनचाँदीको भाउ घटेको छ । मंगलबार प्रतितोला...