Wednesday, September 9, 2026
spot_img

ईङवा हाईड्रोपावरको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु

spot_img

ईङवा हाईड्रोपावर लिमिटेडको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु भएको छ । बाढी र पहिरोबाट प्रभावित बनेको सो आयोजनाको मर्मतकार्य समपन्न भएपछि पुन: विद्युत उत्पादन सुरु भएको हो।

गत जेठ ९ गते आएको बाढी र पहिरोको कारणले कम्पनीले पाँचथर र ताप्लेजुङ्ग जिल्ला भई बहने ईङवा खोलामा निर्माण सम्पन्न गरि सञ्चालन गरिरहेको ९.७ मे.वा. को माथिल्लो ईङवा खोला साना जलबिद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको थियो।  बाढी र पहिरोको कारणले गर्दा आयोजनाको ईन्टेक, पाईपलाईन, पावरहाउस, ट्रान्समिसन लाईन लगायतका बिभिन्न संरचनामा ठुलो क्षति पुगेको थियो।

कम्पनीका अनुसार आयोजनाको मर्मत सम्भार पश्चात Unit 1 बाट २०८३ साउन २१ गतेदेखि र Unit 2 बाट २०८३ भदौ २३ गतेदेखि विद्युत उत्पादन शुरु भएको हो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कालिन्चोक दर्शन लिमिटेडको लाभांश घोषणा

कालिन्चोक दर्शन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको ...

महालक्ष्मी विकास बैंक आइएसओ ९००१ः२०१५ बाट पुनः प्रमाणित

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ISO 9001:2015...

घर र गाडी किन्न सिटिजन्स बैंकले ५.९९ प्रतिशतमै ब्याज दिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा...

जेनजी सहिद परिवारको सम्मानमा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याणको सन्देश

गोल्याण ग्रुपका अध्यक्ष एवं प्रवन्ध निर्देशक अक्षय गोल्याणले जेनजी...

भोटेकोशी बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

संसदको अर्थ समितिले भोटेकोशी बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव अध्ययन...

नबिल इन्भेष्टमेन्टद्वारा २१ प्रतिशत लाभांश प्रस्ताव

नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले...