Wednesday, September 9, 2026
spot_img

घट्यो सुनचाँदीको भाउ

spot_img

आज बुधबार सुनचाँदीको भाउ घटेको छ । मंगलबार प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ हजार रुपैयाँले घटेर प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५९ हजार २ सय ६० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ७३ रुपैयाँ तोकिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

घर र गाडी किन्न सिटिजन्स बैंकले ५.९९ प्रतिशतमै ब्याज दिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा...

जेनजी सहिद परिवारको सम्मानमा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याणको सन्देश

गोल्याण ग्रुपका अध्यक्ष एवं प्रवन्ध निर्देशक अक्षय गोल्याणले जेनजी...

भोटेकोशी बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

संसदको अर्थ समितिले भोटेकोशी बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव अध्ययन...

नबिल इन्भेष्टमेन्टद्वारा २१ प्रतिशत लाभांश प्रस्ताव

नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले...

ग्लोबल आइएमई क्यापिटलद्वारा २५ प्रतिशत लाभांश प्रस्ताव

ग्लोबल आइएमई क्यापिटलले साधारणसभा आह्वान गरेको छ। कम्पनीले असोज...

अब थप शुल्क नतिरी जुनसुकै ब्राण्डको ग्यास साट्न पाइने

काठमाडौँका उपभोक्ताले अब आफूसँग भएको खाली सिलिण्डर जुनसुकै ब्राण्डसँग...