Thursday, July 16, 2026
spot_img

काठमाडौँ महानगरले आफ्नै क्यान्टिनलाई तिरायो २ लाख जरिवाना

spot_img

काठमाडौँ महानगरपालिकाले आफ्नै कार्यालय भित्रको चमेना गृह (क्यान्टिन)लाई कारबाही गरेको छ । काठमाडौँ प्लाजामा रहेको नारायणी चमेना गृहमा बासी खाना बेच्ने गरेको र खाजामा खाद्य स्वच्छता कायम नगरेको भन्दै महानगरले २ लाख रुपैयाँ जरिवाना गराएको हो ।

महानगर अनुगमन निरीक्षण अधिकृत नुरनिधि न्यौपानेका अनुसार खाद्य प्राविधिक सहितको टोलीले पटक–पटक लिखित निर्देशन दिँदा पनि सुधार नभएपछि महानगरले नगद जरिवानजा तिराएको हो ।

यो क्यान्टिनलाई यसअघि २०८० फागुन २० गते पनि ५० हजार रुपैयाँ जरिवाना गरिएको थियो ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

सांसदबाट राजीनामा दिएर BYD को कार्यकारी पदमा काम गर्न थाले हंगेरीका पूर्व विदेशमन्त्री

हंगेरीका पूर्व विदेशमन्त्री तथा व्यापारमन्त्री Péter Szijjártó ले सांसद...

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयरबजारबारे पनि छलफल

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ...

भारतद्वारा सवा ६ खर्बको मोबाइल फोन योजना स्वीकृत, ३९० खर्बको मोबाइल उत्पादन लक्ष्य

भारतले मोबाइल फोनको उत्पादन बढाउन विशेष योजना स्वीकृत गरेको...

नेप्सेमा एभरेष्ट कलरको शेयर सूचीकृत, ECL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट कलर लिमिटेडको शेयर सूचीकृत...

साउनबाट महँगिदै बिजुली, व्यवसायिक ग्राहकलाई १३ प्रतिशतसम्म भ्याट

आर्थिक वर्ष २०८३÷०८४ बाट विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट)...

सुनको भाउ बढ्यो

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...
spot_img