Tuesday, June 23, 2026
spot_img

कालिन्चोक दर्शन लिमिटेडको खुद नाफा २ करोड ७८ लाख, अन्य सूचक कस्तो ?

spot_img
spot_img

कालिन्चोक दर्शन लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। यस अवधिमा कम्पनीले २ करोड ७८ लाख २ हजार खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफा ५.४२ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २ करोड ६३ लाख थियो ।

समीक्षा अवधिमा कम्पनीको बिक्रीको आम्दानी ७.५२ प्रतिशतले घटेर ७ करोड ९३ लाख ५५ हजार पुगेको छ। कम्पनीको संचालन मुनाफा १२.५० प्रतिशतले घटेर ३ करोड ७४ लाख कायम भएको छ।

कम्पनीको ब्याज खर्च भने १ करोड ८३ लाखबाट घटेर ९२ लाख ४४ हजारमा सिमित भएको छ । यसै कारण मुख्य आम्दानी घट्दा पनि कम्पनीको खुद नाफा भने घटेको छ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ४.४० रुपैयाँबाट बढेर ४.४३ रुपैयाँ पुगेको छ।  कम्पनीको प्रति शेयर नेटवर्थ १०५.४१ रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको चुक्ता पुँजी ६० करोड  रहेको छ भने  रिजर्भमा ३ करोड १६ लाख रहेको छ। कम्पनीको दिर्घकालिन ऋण भने ४ करोड ३० लाख रहेको छ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपाको महाधिवेशनका कारण धितोपत्र बोर्ड अध्यक्षको पदबहालीमा ढिलाई

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको...

भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्या समाधानका लागि विशेष कार्यदल गठन

नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्याहरूको पहिचान र...

लालीगुराँस र आइडियल यमुना सहकारीका थप ७० जना बचतकर्ताको बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल यमुना...

पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेल पक्राउ...

बुद्धभुमि नेपाल हाइड्रोपावरले लिलामीमा ल्याएको शेयरको अन्तिम कटअफ मूल्य कति ?

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले लिलामीमा ल्याएको शेयरको अन्तिम...

महासंघमा विषयगत समितिको नेतृत्व टुङ्गियो, कसले कुन जिम्मेवारी पाए ?

नेपाल उद्योग वाणिज्य महासंघका विभिन्न समिति तथा परिषदमा सभापति...
spot_img