Wednesday, August 12, 2026
spot_img

११ महिनामा १६ खर्ब ब्यापार घाटा

spot_img

चालु आर्थिक वर्षको ११ महिना (श्रावणदेखि जेठसम्म) मा नेपालको ब्यापार घाटा १६ खर्ब रुपैयाँ नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि जेठ सम्मको वैदेशिक ब्यापारको तथ्याङ्क अनुसार नेपालले ११ महिनामा १६ खर्ब १६ अर्ब ब्यापार घाटा ब्यहोरेको हो ।

यस अवधिमा १८ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात हुँदा निर्यात भने २ खर्ब ७७ अर्बमा सिमित भएको छ ।

गत आर्थिक वर्षको ११ महिनामा नेपालको ब्यापार घाटा १३ खर्ब ९७ अर्ब थियो । यस वर्षको सोही अवधिमा ब्यापार घाटा १५.६७ प्रतिशतले बढेको भन्सार विभागको तथ्याङ्क छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

FDI मा नयाँ आयाम: एनआरएन फण्डलाई आइपीओको बाटो खुल्यो, ५० अर्ब भित्र्याउने लक्ष्य

गैरआवासीय नेपालीहरुको अगुवाईमा स्थापना भएको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड...

अल्ट्राभायोलेट एक्स४७ क्रसओभर मोटरसाइकल सार्वजनिक, मूल्य ६ लाख ८४ हजार

वैद्यज अर्गनाइजेशनले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसरमा...

नेप्सेमा सर्वोत्तम पेन्ट्सको शेयर सूचीकृत, SAPIL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडको शेयर...

इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा नाफामा गोर्खाज फाइनान्स, ईपीएस २५.२८ रुपैयाँ

गोर्खाज फाइनान्सले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत...

घट्यो सुनचाँदीको भाउ

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

१२९ प्रतिशतले बढ्यो बिन्ध्यवासिनी हाइड्रोको नाफा, विद्युत बिक्रीबाट ४५.५६ करोड आम्दानी

बिन्ध्यवासिनी हाइड्रो डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो...
spot_img