५ महिनामा वाणिज्य बैंकको खुद नाफा ३० अर्ब बढी, कुनको कति ? (सूचीसहित)

spot_img
spot_img

चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा वाणिज्य बैंकहरुले ३० अर्ब बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार संचालनमा रहेका २० वाणिज्य बैंकहरुले २०८१ साउन देखि २०८१ मङ्सिरसम्मको अवधिमा कुल ३० अर्ब २४ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।

जस मध्ये  नबिल बैंकले सबैभन्दा धेरै ३ अर्ब ४९ करोड खुद नाफा कमाएको छ। त्यस्तै ग्लोबल आईएमई बैंकले २ अर्ब ८३ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ४९ करोड तथा कुमारी बैंकले १ अर्ब ९९ करोड खुद नाफा कमाएको छ।

यस अवधिमा कृषि विकास बैंक भने ३५ करोड २४ लाख घाटामा रहेको छ। त्यस्तै एनआईसी एशिया बैंकको खुद नाफा सबैभन्दा कम अर्थात् ६३ करोड ३४ लाख रहेको छ। यस अवधिमा सिटिजन्स बैंकले ६९ करोड ४९ लाख खुद नाफा कमाउँदा राष्ट्रिय माछापुच्छ्रे बैंकले ८२ करोड ७४ लाख खुद नाफा कमाएका छन् ।

हेर्नुस् चालु आर्थिक वर्ष  २०८१/८२ को पहिलो ५ महिनामा वाणिज्य बैंकको खुदनाफाको विवरण । सबै रकम रु. १० लाखमा देखाईएको छ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

टिकटकले सुरु गर्‍यो Visit Nepal अभियान

छोटा भिडियोहरुका लागि चर्चित सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले नेपाल...

बुद्धभूमी नेपाल हाइड्रोपावरको १८ औं साधारणसभा सम्पन्न

बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको १८ औं वार्षिक साधारणसभा...

माउण्टेन इनर्जीको साधारणसभा सम्पन्न: २० प्रतिशत बोनस पारित, ५ जना संचालक निर्वाचित

माउण्टेन इनर्जी नेपाल लिमिटेडको १३ औं वार्षिक साधारणसभा सम्पन्न...

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंकको कार्तिक...

पर्यटन बोर्डको सीईओका लागि १६ जनाको नाम सर्टलिस्टमा

नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) पदका लागि १६...

उत्तरढोकामा अत्याधुनिक कर्पोरेट भवन बनाउँदै ग्लोबल आइएमई, धनतेरसको अवसरमा भूमिपूजा

ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा कर्पोरेट भवन निर्माणका लागि...