Citizens Super 50 फण्डको इकाई आजदेखि बिक्रीमा

spot_img
spot_img

सिटिजन्स क्यापिटलले आज मङ्सिर २ गतेदेखि Citizens Super 50 नामक सामुहिक लगानी कोष योजनाको इकाई बिक्री खुला गरेको छ। यस योजनाको आकार १ अर्बको रहेको छ। जसमा १० रुपैयाँ अंकित मूल्यमा १० करोड इकाई निष्काशन गरिएको छ।

जस मध्ये १ करोड ५० लाख इकाई कोष प्रबर्दक सिटिजन्स बैंकलाई छुट्याईएको छ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि निष्काशन गरिएको छ । यस निष्काशनमा लगानीकर्ताले छिटोमा मङ्सिर ७ गतेसम्म र ढिलोमा मङ्सिर १६ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १०० इकाई र अधिकतम १ करोड इकाईको लागि आवेदन दिन सकिनेछ।

बन्दमुखी प्रकृतिको यस योजनाको अवधि १० वर्ष रहेको छ। नेपाल धितोपत्र बोर्डले असोज ७ गते फण्ड संचालनको अनुमति दिएको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बल्ल अघि बढ्यो पीपीए, पहिलाे चरणमा एक हजार मेगावाट क्षमताका सरकारी कम्पनीसँग हुने

नेपाल विद्युत प्राधिकरणले नेपाल सरकारको स्वामित्वमा रहेका कम्पनीहरुसँग विद्युत...

पीईभीसीको लागि न्यूनतम चुक्ता पुँजी ५ करोड प्रस्ताव, पुरानालाई पुँजी पुर्याउन ३ वर्षको समय

नेपाल धितोपत्र बोर्डले वैकल्पिक लगानी कोष नियमावली, २०८३ को...

दानबहादुरले दायर गरेको रिटमा सर्वोच्चले दियो यस्तो आदेश

निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च...

दैनिक १७४० ज्यालाः नेपालमा भारतीय कामदारको बिगबिगी हुने जोखिम

सरकारले सार्वजनिक खरिद प्रक्रियाबाट सञ्चालन हुने आयोजनामा काम गर्ने...

वाई-फाई नेपालले सार्वजनिक गर्‍यो आफ्नै मोबाइल एप, सबै सुविधा मोबाइलमा

इन्टरनेट सेवा प्रदायक वाई-फाई नेपालले आफ्नै मोबाइल एप सार्वजनिक...