Wednesday, June 17, 2026
spot_img

नेप्सेको अध्यक्षमा अमृत लम्साल

spot_img
spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेको अध्यक्षमा अमृत लम्साल नियुक्त भएका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार मन्त्रीस्तरिय निर्णय गर्दै अर्थ मन्त्रालयका सहसचिव लम्साललाई नेप्से अध्यक्षको जिम्मेदवारी दिएका हुन् ।

सहसचिव लम्साल अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्याङ्न महाशाखाका प्रमुख हुन् ।

यस संगै नेप्सेले डेढ महिनापछि अध्यक्ष पाएको छ। यस अघि अध्यक्ष रहेका हेमन्त बस्यालले वैशाख १५ गते राजीनामा दिएपछि उक्त पद रिक्त थियो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विदेशी PR लिएका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य हुने गरि कारबाही, अरु पनि खोजिँदै

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

धितोपत्र बोर्डको अध्यक्ष छानिसक्यौँ, अहिले १० पुस्ते सम्बन्ध केलाईरहेका छौँ: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डको आगामी अध्यक्ष...

लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छः चेम्बर अफ कमर्स

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको लगानीमैत्री वातावरण निर्माण...

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले गरे पदभार ग्रहण, एकढिक्का भएर अघि बढ्ने घोषणा

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित अध्यक्ष मोहनकुमार...

चिया निर्यातमा देखिएको अवरोध हटाउनका लागि कुटनीतिक पहल गर्न महासंघको आग्रह

नेपाली चियाको निर्यातमा देखिएको अवरोध हटाउनका लागि भारतसँग कुटनीतिक...

केही वर्ष भित्रैमा ४ देखि ५ खर्बको बिजुली निर्यात गर्न सकिन्छ (अन्तरवार्ता)

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)मा मोहन कुमार डाँगीको...
spot_img