Tuesday, August 4, 2026
spot_img

धितोपत्र बोर्डको अध्यक्षको लागि ४ जनाको नाम सर्टलिस्ट

spot_img

नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि ४ जनाको नाम सर्टलिस्ट भएको छ। अध्यक्ष छनौट सिफारिस समितिले ४ जनाको नाम सर्टलिस्ट गरेको हो।

सिफारिस हुनेमा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री, डा. गोपाल प्रसाद भट्ट रहेका छन् । अध्यक्षको लागि आवेदन दिएका मध्येबाट ४ जनाको नाम सर्टलिस्ट गरिएको हो।

सर्टलिस्टमा परेका ४ जनालाई नै सिफारिस समितिले जेठ ८ गते शुक्रबार छुट्टाछुट्टै समयमा छलफलको लागि बोलाएको छ। छलफलपछि समितिले ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्ने छ।

मन्त्रिपरिषद्को बैठकले ति मध्येबाट १ जनालाई अध्यक्ष नियुक्त गर्ने छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नियमन आयोगद्वारा बोनस पूर्व स्वीकृति व्यवस्थामा संशोधन, हाइड्रो कम्पनीलाई राहत

विद्युत नियमन आयोगले कम्पनीहरुको बोनस शेयरको पूर्वस्वीकृति समबन्धि व्यवस्थामा...

५०५ किलोमिटर रेन्ज दिने लिपमोटर ‘बी०३एक्स’ नेपालमा, मूल्य कति ?

प्रिमियम इलेक्ट्रिक एसयूभी ‘लिपमोटर बी०३एक्स’ नेपाल आइपुगेको छ ।...

यात्रुको मृत्यु भएमा १ लाख डलर क्षतिपुर्ति, ब्यागेज हराए ५०० डलरसम्म पाइने

आन्तरिक उडान गर्ने एयरलाइन्स कम्पनीहरुलाई थप जिम्मेवार बनाउने उदेश्यले...

वाणिज्य बैंकका सीईओसँग छलफल गर्दै अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज वाणिज्य बैंकका प्रमुख कार्यकारी...

नबिल बैंकको ‘एजुकेशन हब’ सञ्चालनमा, के के दिन्छ सेवा?

नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’...

सुनको भाउ घट्यो, चाँदी महँगियो

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...
spot_img