Monday, April 27, 2026
spot_img
spot_img

सिडिएसको कामु सीइओमा सापकोटा

spot_img
spot_img

सिडिएस एण्ड क्लियरिङ लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कन्चन सापकोटाले पाएकी छिन् । सिडिएसको आइतबार बसेको संचालक समितिको बैठकले सापकोटालाई कामुको जिम्मेवारी दिएको हो । उनी सिडिएसकी सबैभन्दा बरिष्ठ कर्मचारी हुन् ।

यस अघि सिडिएसमा प्रविण पन्दाक प्रबन्ध संचालकको भूमिकामा थिईन् । उनी नेपाल स्टक एक्सचेन्ज नेप्सेबाट प्रतिनिधित्व गर्दै सिडिएसमा संचालक र प्रबन्ध संचालकको जिम्मेवारीमा थिईन्।

तर नेप्सेले उनलाई फिर्ता बोलाएपछि उनको संचालक पद र प्रबन्ध संचालक पद रिक्त भएको हो। पछिल्लो समय आईजिन निर्देशिका ल्याएपछि पन्दाक विवादित भएकी थिइन् । उनले आईपीओ जारी गर्ने कम्पनीमा संस्थापक शेयर र साधारण शेयरलाई छुट्टाछुट्टै आईजिन दिने प्रस्तवा गरेर निर्देशिका तयार पारि स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा पठाएकी थिईन। विवादित बनेको सो निर्देशिका हालसम्म पनि बोर्डले स्वीकृत गरेको छैन ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

महँगो लागतले डिजेल-पेट्रोल गाडीलाई ईभी बनाउन इच्छुक छैनन् व्यवसायी, खोजे छुट सुविधा

सरकारले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिणत गर्न...

आर्थिक रुपान्तरणको तयारीमा सरकार, यी ४ क्षेत्रलाई अघि सारिने

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको आर्थिक रुपान्तरणको लागि विभिन्न...

अर्थमन्त्रीले ल्याए श्वेतपत्र, पुँजीबजारमा पारदर्शीता र स्थिरता आवश्यक रहेको भनाई (पूर्णपाठ)

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको श्वेतपत्र सार्वजनिक गरेका छन्।...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड, स्थानीयले ३०० कित्तासम्म पाए शेयर

कालंगा हाइड्रो लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओमा...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय

आज वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ३...

सरकारका प्रवक्ताले भने ‘टियु क्रिकेट ग्राउण्ड भत्काउन लागेको होइन, नयाँ सम्झौता हुन्छ’

सरकारले त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट ग्राउण्ड भत्काउने कुनै योजना...
spot_img