Monday, April 27, 2026
spot_img
spot_img

सानिमा मिडिल तमोर हाइड्रोको सहायक कम्पनीले पायो दुधकोशी ४ आयोजनाको लाईसेन्स

spot_img
spot_img

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको सहायक कम्पनीले ४७ मे.वा. जडित क्षमताको “दुधकोशी ४ जलविद्युत आयोजना” को विद्युत उत्पादनको सर्वेक्षण लाईसेन्स पाएको छ । सानिमा मिडिल तमोरको सहायक कम्पनीको रुपमा रहेको तमोर व्योमा हाइड्रो प्रा. लिले सो आयोजनाको सर्भे लाईसेन्स पाएको हो ।

तमोर व्योमा हाइड्रोमा व्योमा हाइड्रो र सानिमा मिडिल तमोर हाइड्रोको लगानी छ । तमोर व्योमा हाइड्रोले वैशाख ११ गते विद्युत विकास विभागबाट ४७ मेगावाट क्षमता रहेको दुधकोशी ४ जलविद्युत आयोजनाको सर्भे लाइसेन्स पाएको हो ।

सो आयोजना सोलुखुम्बु जिल्ला पहिचान भएको हो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बढ्यो सुनचाँदीको मूल्य

आज सोमबार सुनको भाउ बढेको छ । आइतबार प्रतितोला...

बैशाख २१ र २२ मा महासंघको साधारणसभा र निर्वाचन हुने पक्का

नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभा र निर्वाचन अब...

वैशाख २४ गतेबाट सानिमा इक्विटी फण्ड २ को इकाई निष्काशन हुँदै

सानिमा क्यापिटल लिमिटेडले २०८३ वैशाख २४ गतेदेखि सामुहिक लगानी...

वैशाख २९ देखि म्युचुअल फण्डको इकाई निष्काशन गर्दै रिलायबल क्यापिटल

रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले २०८३ वैशाख २९...

स्नो रिभर्सले वैशाख २९ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

स्नो रिभर्स लिमिटेडले वैशाख २९ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ...

आज ७१औं वार्षिकोत्सव मनाउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज वैशाख १४ गते ७१औं वार्षिकोत्सव...
spot_img