Monday, April 27, 2026
spot_img
spot_img

बढ्यो सुनचाँदीको मूल्य

spot_img
spot_img

आज सोमबार सुनको भाउ बढेको छ । आइतबार प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५७ हजार ६ सय ३० रुपैयाँ तोकिएको छ।

आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ५ हजार ४५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ३ सय २५ रुपैयाँ तोकिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेप्सेले फिर्ता बोलाएपछि सीडीएसले पनि गर्यो पन्दाकको प्रबन्ध संचालक पद नरहने निर्णय

सीडीएस एण्ड क्लियरिंगको संचालक समितिले प्रविण पन्दाकको प्रबन्ध संचालक...

मन्त्रिपरिषद्को बैठक बस्दै

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषदको बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार...

सानिमा मिडिल तमोर हाइड्रोको सहायक कम्पनीले पायो दुधकोशी ४ आयोजनाको लाईसेन्स

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको सहायक कम्पनीले ४७ मे.वा....

बैशाख २१ र २२ मा महासंघको साधारणसभा र निर्वाचन हुने पक्का

नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभा र निर्वाचन अब...

वैशाख २४ गतेबाट सानिमा इक्विटी फण्ड २ को इकाई निष्काशन हुँदै

सानिमा क्यापिटल लिमिटेडले २०८३ वैशाख २४ गतेदेखि सामुहिक लगानी...

वैशाख २९ देखि म्युचुअल फण्डको इकाई निष्काशन गर्दै रिलायबल क्यापिटल

रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले २०८३ वैशाख २९...
spot_img