Saturday, June 27, 2026
spot_img

सरकारका प्रवक्ताले भने ‘टियु क्रिकेट ग्राउण्ड भत्काउन लागेको होइन, नयाँ सम्झौता हुन्छ’

spot_img
spot_img

सरकारले त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट ग्राउण्ड भत्काउने कुनै योजना नरहेको बताएका छन्। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले ग्राउण्ड भत्काउने योजना नरहेको बताएका छन्।

मन्त्री पोखरेलले आज बिहान मात्र आफुले त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार र रेक्टरसँग छलफल गरेको बताए। उनले छलफल सकारात्मक रहेको र रंगशाला खाली गराउने उदेश्य नरहेको बताए।

उनले भने ‘भाडा सम्झौता सकिएकोले भाडा सम्झौता फेरि गर्नु पर्ने छ, सकारात्मक कुराकानी भएको छ, नयाँ खालको भाडा सम्झौता सहित आउंछ, रंगशाला भत्किदैन, राज्यको यत्रो लगानी छ, भत्किने भत्काउने हुदैन।’

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षको पदबहाली सोमबार

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको...

शुभ इन्टरनेशल हस्पिटालिटीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ...

ट्राफिक नियम उलङ्घन गर्नेलाई १ लाखसम्म जरिवाना प्रस्ताव, पैदल यात्रीलाई पनि ‘आर्थिक कारबाही’

सरकारले ट्राफिक नियम उलङ्घनमा ब्यापक जरिवाना तिराउने प्रस्तावसहित कानूनको...

  कामना सेवा विकास बैकद्धारा दुर्गा माविलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...
spot_img