Saturday, April 26, 2025
spot_img

कारोबार सुरु भएको डेढ मिनेट मै शेयरबजारमा सर्किट ब्रेक

आज आइतबार शेयर कारोबार सुरु भएको डेढ मिनेट मै सर्किट ब्रेक लागेको छ। नियमित कारोबार ११ बजे सुरु भएकोमा ११ बजेर १ मिनेट ३१ सेकेण्डमा बजार ४ प्रतिशतले बढेपछि सर्किट ब्रेक लागेको हो।

११ बजेर १ मिनेट ३१ सेकन्डमा बजार ४ प्रतिशत अर्थात् १०२.६८ अंकले बढेकोले पहिलो सर्किट ब्रेक लागेको हो । अब बजार २० मिनेटपछि सुचारु हुने छ।

आजको प्रि ओपन सेसनमा शेयर बजार  ३८.२७ अंकले बढेर २६०६.४१ को बिन्दुमा पुगेको थियो  । लचक मौद्रिक नीति आएपछि लगानीकर्ता उत्साहित भएका छन् ।

बजार सुरु भएको पहिलो घण्टा भित्रमा शेयर बजार ४ प्रतिशतले घटबढ भएमा २० मिनेट सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।  त्यस्तै दोस्रो घण्टा भित्रमा ५ प्रतिशतले घटबढ भएमा ४० मिनेट सर्किट ब्रेक लाग्ने व्यवस्था छ।  र तेस्रो घण्टा भित्र ६ प्रतिशतले घटबढ भएमा पुरै दिनको लागि कारोबार बन्द हुने व्यवस्था छ।

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

छ्याङ्दी हाइड्रोले पायो हकप्रद निष्काशन अनुमति

छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ। नेपाल...

भू–उपग्रह प्रयोग गरी नेपालको कृषि क्षेत्रको पहिचान गरिने

नेपाल मैदा उद्योग संघ र भारतको एग्रीवाच कम्पनीबीच कषि...

सहकारी प्राधिकरणले अब गति लिन्छ, अभियानका जायज माग सम्बोधन हुन्छन् : मन्त्री अधिकारी

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले...

१ खर्बको वैकल्पिक विकास परिचालन विधेयक संसदमा प्रस्तुत

वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभामा प्रस्तुत भएको छ...

‘निःशुल्क सार्वजनिक शिक्षा खारेज गरेर निजी र प्रतिस्पर्धात्मक व्यवस्था ल्याउनुपर्छ’

प्रा.डा.गोपिलाल न्यौपानेले निःशुल्क सार्वजनिक शिक्षा पद्धतिलाई खारेज गरेर नीजि...

यो वर्ष ५ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ, निजी क्षेत्रका समस्या बजेटबाट सम्बोधन हुन्छः डा. खतिवडा

प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा....
spot_img