Monday, July 6, 2026
spot_img

छ्याङ्दी हाइड्रोका अध्यक्ष सहित ३ संचालकले एकसाथ दिए राजीनामा

spot_img

छ्याङ्दी हाइड्रोपावर लिमिटेडका अध्यक्ष ३ जना संचालकले पदबाट राजीनामा दिएका छन् । कार्तिक १७ गते बसेको संचालक समितिको बैठकले तीन जना कै राजीनामा स्वीकृत गरेको छ।

कम्पनीका  अध्यक्ष तथा संचालक रामेश्वर थापाले घरायसी कार्य व्यस्तताले , संचालक टेक नाथ आचार्यले आफ्नो कार्य व्यस्तताका कारण र संचालक अमरनाथ श्रेष्ठले आफ्नो स्वास्थ्य अवस्थाको कारण देखाउदै संचालक पदबाट राजीनामा दिएका हुन् ।

कम्पनीले कार्तिक १७ गतेदेखि नै लागु हुने गरि तीन जना कै राजीनामा स्वीकृत गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

निजी क्षेत्रको आत्मविश्वास बढाउने गरी मौद्रिक नीति आउनुपर्छः अध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रको...

बिपी राजमार्ग बन्द

रोशी खोलामा पानीको सतह बढ्दै गएपछि बीपी राजमार्गमा सवारी...

‘नाडा अटो शो’ को स्टल बाँडफाँड सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाले भदौ ९ गतेदेखि १४...

नेपाली सडकमा ‘ईभी क्रान्ति’

नेपालका सडकमा केही वर्षअघिसम्म विद्युतीय सवारी (ईभी) को उपस्थिति...

अर्थमन्त्रीको सय दिने उपलब्धिः सेबोन अध्यक्ष नियुक्तिदेखि पेट्रोलको भन्सार छुटसम्म

अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालय...

मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल, को को छन् सहभागी ?

आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका...
spot_img