Sunday, July 5, 2026
spot_img

मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल, को को छन् सहभागी ?

spot_img

आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका सम्बन्धमा संसदको अर्थ समितिले विज्ञ तथा सरोकारवालाहरूसँग छलफल गरेको छ ।

समितिले नेपाल उद्योग वाणिज्य महासंघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल, नेपाल बैंकर्स संघ लगायतसँग छलफल गरेको हो । छलफलमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकहरुको पनि उपस्थिति रहेको छ ।

सरोकारवालासँगको छलफल सकेपछि केही दिनमा समितिले नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ अधिकारीलाई नै बोलाएर छलफल गर्ने बताएको छ ।

राष्ट्र बैंकले असारको अन्तिम हप्ताभित्रै आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

अर्थमन्त्रीको सय दिने उपलब्धिः सेबोन अध्यक्ष नियुक्तिदेखि पेट्रोलको भन्सार छुटसम्म

अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालय...

सुनचाँदीको भाउमा झिनो गिरावट

आज आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ ।...

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित, युवा उद्यमशीलता र नवप्रवर्तन प्राथमिकतामा

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको आठौं वार्षिक...

इप्पानमा १६ वटा समिति र उपसमिति गठन, कुनको जिम्मेवारीलाई कसलाई ?

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले विभिन्न समिति तथा...

इप्पानद्वारा ५० बुँदे कार्ययोजना पारित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ‘इप्पान भिजन...

सिक्टा सिँचाइ आयोजनाको स्थलगत निरीक्षणमा मन्त्री श्रेष्ठ, बजेटको अभाव हुन नदिने प्रतिवद्धता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा...
spot_img