Sunday, July 5, 2026
spot_img

‘नाडा अटो शो’ को स्टल बाँडफाँड सम्पन्न

spot_img

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाले भदौ ९ गतेदेखि १४ गतेसम्म आयोजना गर्न लागेको १८औँ संस्करणको ‘नाडा अटो शो’को स्टल बाँडफाँड सम्पन्न भएको छ । आइतबार गोलाप्रथामार्फत स्टल बाँडफाँड गरिएको नाडाका महासचिव मिलनबाबु मल्लले जानकारी दिए ।

सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा र बीमा सेवा प्रदायक सहितको सहभागीता रहने अटो शोलाई यसवर्ष ‘एच पि लुब्रिकेन्ट्स’ले प्रायोजन गरेको छ ।

गत महिना स्टल बुकिङ खुला गरिएको थियो । गोला प्रथाद्वारा १९ वटा प्यासेन्जर भेहिकल, १० वटा २ पाङ्ग्रे सवारी साधन, १७ वटा लाइट कमर्शियल भेहिकल एवं ७६ वटा साना स्टलहरूमा ४५ ओटा अटो कम्पोनेन्ट्सहरुलाई स्टल बाँडफाँड गरिएको नाडाले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बिपी राजमार्ग बन्द

रोशी खोलामा पानीको सतह बढ्दै गएपछि बीपी राजमार्गमा सवारी...

नेपाली सडकमा ‘ईभी क्रान्ति’

नेपालका सडकमा केही वर्षअघिसम्म विद्युतीय सवारी (ईभी) को उपस्थिति...

अर्थमन्त्रीको सय दिने उपलब्धिः सेबोन अध्यक्ष नियुक्तिदेखि पेट्रोलको भन्सार छुटसम्म

अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालय...

मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल, को को छन् सहभागी ?

आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका...

सुनचाँदीको भाउमा झिनो गिरावट

आज आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ ।...

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित, युवा उद्यमशीलता र नवप्रवर्तन प्राथमिकतामा

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको आठौं वार्षिक...
spot_img