Wednesday, July 15, 2026
spot_img

साउनमा ब्रोकर ५८ ले गर्यो सर्वाधिक ३७ अर्ब ३० करोडको कारोबार, अरुको कति ? (सूचीसहित)

spot_img

साउन महिनामा ब्रोकरहरुले कुल ५ खर्ब ७९ अर्ब बढीको कारोबार गरेका छन् । नेप्सेका अनुसार संचालनमा रहेका ९२ ब्रोकरले खरिदतर्फ र बिक्रीतर्फ गरेर साउन महिनामा कुल ५ खर्ब ७९ अर्ब १७ करोड ७५ लाख १४ हजार २ सय २ रुपैयाँ ४८ पैसाको कारोबार गरेका हुन्।

कुल ९२ ब्रोकरहरु मध्ये ब्रोकर नम्बर ५८ अर्थात् नासा सेक्युरिटिजले साउनमा सर्वाधिक ३७ अर्ब ३० करोड ८० लाख १२ हजार रुपैयाँको कारोबार भएको छ । त्यस्तै ब्रोकर नम्बर ३४ अर्थात् भिजन सेक्युरिटिजले २३ अर्ब ५९ करोड ७९ लाख ३१ हजारको कारोबार गरेको छ भने ब्रोकर ४५ अर्थात् इम्पेरियल सेक्युरिटिजले २२ अर्ब ६७ करोड ३२ लाख २४ हजारको कारोबार गरेको छ। यो खरिद गरिएको रकम र बिक्री गरिएको रकम समेतको कारोबार हो ।

१५ अर्ब बढीको कारोबार गर्ने अन्य ब्रोकरमा सनी सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स , र आर्यातारा इन्भेष्टमेन्ट रहेका छन् ।

सबैभन्दा कम शेयर कारोबार गर्ने ब्रोकर भने ब्रोकर नम्बर ७३ अर्थात् मनि वर्ल्ड शेयर एक्सचेन्ज र ब्रोकर नम्बर ७९ पाही इन्भेष्टमेन्ट रहेका छन् । यी ब्रोकरले क्रमश ६६ लाख ६८ हजार र ३ करोड ९४ लाख ५२ हजारको कारोबार गरेका छन् ।

हेर्नुस् २०८२ साउनमा सम्पूर्ण ब्रोकरले गरेका कारोबारको विवरण:

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

प्रधानमन्त्री शाह र होटेल संघका पदाधिकारीबीच छलफल, पीपीपी मोडलमा काम गर्न आग्रह

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवद्र्धनमा द्रुत गतिमा काम...

कालो सिसाको फण्डाले रोकियो नयाँ गाडीको दर्ता: असारमै व्यवसायीलाई सकस, जरिवानाको जोखिम

यातायात कार्यालयले कालो सिसा भएका नयाँ सवारी साधनको दर्ता...

आईपीओ निष्काशनको व्यवस्थामा ब्यापक परिमार्जन गर्दै धितोपत्र बोर्ड, बाँडफाँट सीमा फेरिने

नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशनको व्यवस्थामा ब्यापक परिमार्जन गर्ने...

अरुण काबेली पावरले इङ्गवा हाइड्रोपावरको ३ लाख कित्ता शेयर बेच्ने

अरुण काबेली पावर लिमिटेडले इङ्गवा हाइड्रोपावर लिमिटेडको ३ लाख...

बढ्यो सुनचाँदीको भाउ

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

पुँजीबजार सुधारको लागि धितोपत्र बोर्डले सार्वजनिक गर्यो ८ वटा योजना

नेपाल धितोपत्र बोर्डले पुँजीबजार सुधारको लागि ८ वटा योजना...
spot_img