Sunday, August 2, 2026
spot_img

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको १ लाख कित्ता बढी शेयरको लकइन अवधि असोजमा सकिँदै

spot_img

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको १ लाख कित्ता बढी शेयरको लकइन अवधि २०८२ असोज ५ गते पश्चात समाप्त हुने भएको छ ।

कम्पनीमा सामुहिक लगानी कोषहरुले धारण गरेका १ लाख १२ हजार ५ सय कित्ता  शेयरको लकइन अवधि खुल्न लागेको हो । सार्वजनिक निष्काशन गरि शेयर बाँडफांड गरेको ६ महिनासम्म सामुहिक लगानी कोषहरुले शेयर बिक्री गर्न नपाइने गरि लकइनमा राख्नु पर्ने व्यवस्था छ ।

कम्पनीले आईपीओ निष्काशन गर्दा ५ प्रतिशत सामुहिक लगानी कोषहरुलाई छुट्याएको थियो । असोज ५ पछि भने म्युचुअल फण्डले आईपीओ निष्काशन गर्दा खरिद गरेको शेयर बिक्री गर्न सक्ने छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

राष्ट्र बैंकद्वारा ३ वटा वाणिज्य बैंकलाई कारवाही

नेपाल राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंकलाई कारवाही गरेको...

यी ३ कारण, जसले नेपालमा पटकपटक ग्यासको अभाव गराइरहन्छ

अहिले काठमाडौँ उपत्यकासहित देशभरी नै खाना पकाउने ग्यास सहज...

सुगम घिमिरेको अध्यक्षतामा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) ले आफ्नो...

५१.८४ प्रतिशतले बढ्यो साहस उर्जाको खुदनाफा, ईपीएस २९.७२ रुपैयाँ

साहस उर्जा लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

हरेक दिन एक जनालाई लखपति बनाउने ‘करदाता प्रोत्साहन पोर्टल’ सञ्चालनमा

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ सम्मानित

नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई भियतनामको परराष्ट्र...
spot_img