Friday, July 24, 2026
spot_img

ओम मेगाश्री फर्मास्युटिकल्सको ९० हजार कित्ता शेयरको लकइन अवधि असोजमा सकिँदै

spot_img

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको ९० हजार कित्ता शेयरको लकइन अवधि २०८२ असोज ११ गते समाप्त हुने भएको छ ।

कम्पनीमा सामुहिक लगानी कोषहरुले धारण गरेका ९० हजार कित्ता साधारण शेयरको लकइन अवधि खुल्न लागेको हो । सार्वजनिक निष्काशन गरि शेयर बाँडफांड गरेको ६ महिनासम्म सामुहिक लगानी कोषहरुले शेयर बिक्री गर्न नपाइने गरि लकइनमा राख्नु पर्ने व्यवस्था छ ।

कम्पनीले आईपीओ निष्काशन गर्दा ५ प्रतिशत सामुहिक लगानी कोषहरुलाई छुट्याएको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...

१५ दिनपछि नेपाली युवालाई विदेश पठाउन रोक्ने म्यानपावर व्यवसायीको चेतावनी

वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुका माग सम्बोधन नगरिए १५...

तोलामा ५८ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला...

आज निर्यातजन्य उद्योगका व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध...
spot_img