Tuesday, June 23, 2026
spot_img

सर्वसाधारणले माउण्ट एभरेष्ट पावरको आईपीओ भर्ने आज अन्तिम दिन

spot_img
spot_img

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज असार ८ गते अन्तिम दिन रहेको छ । कम्पनीले असार ३ गतेदेखि सर्वसाधारणलाई  १४ लाख २७ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको हो।

  यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ  ।  शेयर निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । कम्पनीले सोलुखुम्बुमा १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ साउनदेखि विद्युत उत्पादन गरिरहेको छ ।

कम्पनीका अध्यक्ष अर्जुन पौडेल हुन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपाको महाधिवेशनका कारण धितोपत्र बोर्ड अध्यक्षको पदबहालीमा ढिलाई

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको...

भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्या समाधानका लागि विशेष कार्यदल गठन

नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्याहरूको पहिचान र...

लालीगुराँस र आइडियल यमुना सहकारीका थप ७० जना बचतकर्ताको बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल यमुना...

पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेल पक्राउ...

बुद्धभुमि नेपाल हाइड्रोपावरले लिलामीमा ल्याएको शेयरको अन्तिम कटअफ मूल्य कति ?

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले लिलामीमा ल्याएको शेयरको अन्तिम...

महासंघमा विषयगत समितिको नेतृत्व टुङ्गियो, कसले कुन जिम्मेवारी पाए ?

नेपाल उद्योग वाणिज्य महासंघका विभिन्न समिति तथा परिषदमा सभापति...
spot_img