Saturday, July 25, 2026
spot_img

बुक विल्डिङ विधिबाट आईपीओ निकाल्न ५ कम्पनीले नेप्सेसँग गरे सम्झौता, कुनको कति ?

spot_img

विभिन्न ५ वटा कम्पनीले बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्नको लागि नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) सँग सम्झौता गरेका छन् ।  बुक विल्डिङ्ग निर्देशिका, २०७७ बमोजिम कम्पनीले योग्य संस्थागत लगानीकर्ताहरुको लागि छुट्याएको शेयरको शिलबन्दी बोलपत्र सम्बन्धी कार्य सञ्चालन गर्नको लागि कम्पनीले सम्झौता गरेका हुन् ।

यसरी सम्झौता गर्ने कम्पनीमा नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड, जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेड, टाइम फर्मास्युटिकल्स लिमिटेड, लक्ष्मी स्टील्स लिमिटेड र पूर्वाञ्चल ल्युव आयल लिमिटेड रहेका छन् । यी मध्ये नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड, र जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेडले गत चित्र २२ गते सम्झौता गरेका हुन् भने टाइम फर्मास्युटिकल्स लिमिटेडले चैत्र २४ गते सम्झौता गरेको हो  । लक्ष्मी स्टील्स लिमिटेड र पूर्वाञ्चल ल्युव आयल लिमिटेडले आज वैशाख ३ गते सम्झौता गरेका हुन् ।

कुन कम्पनीले संस्थागत लगानीकर्तालाई कति छुट्याएका छन् शेयर ?

नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड- ८ लाख १६ हजार ४ सय ८० कित्ता

जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेड-१८ लाख कित्ता

टाइम फर्मास्युटिकल्स लिमिटेड-४ लाख ३४ हजार ६ सय कित्ता

लक्ष्मी स्टील्स लिमिटेड-१८ लाख कित्ता

पूर्वाञ्चल ल्युव आयल लिमिटेड-६ लाख कित्ता

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...

१५ दिनपछि नेपाली युवालाई विदेश पठाउन रोक्ने म्यानपावर व्यवसायीको चेतावनी

वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुका माग सम्बोधन नगरिए १५...

तोलामा ५८ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला...

आज निर्यातजन्य उद्योगका व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध...
spot_img