Tuesday, August 4, 2026
spot_img

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले आईपीओ निष्काशन गर्ने, ४ प्रतिशत लाभांश पनि प्रस्ताव

spot_img

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले चैत्र २८ गते  साधारणसभा आह्वान गरेको साधारणसभाको विशेष प्रस्तावमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्न लागेको हो।

कम्पनीले सभाको विशेष प्रस्तावमा आईपीओ निष्काशन गर्ने, आईपीओ निष्काशन गर्नको लागि गर्नु पर्ने कार्यको अख्तियारी संचालक समितिलाई दिने, कम्पनीको नाम परिवर्तन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने लगायतका विशेष प्रस्ताव पेश हुने छन् ।

त्यस्तै कम्पनीले शेयरधनीलाई चुक्तापूँजीको ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि गरेको छ। यो कम्पनी चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुप प्रालिबाट पब्लिकमा परिणत भएपछि  पहिलो पटक साधाण सभा गर्न लागेको हो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आयोगसँग इप्पानका १२ माग, निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आग्रह

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले निजी क्षेत्रलाई...

आयल निगमको कार्यकारी निर्देशकको लागि ३ जनाको नाम सिफारिस

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ३...

टेकुमा बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन सम्झौता

काठमाडौँको टेकुमा रहेको बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन काठमाडौँ महानगरपालिका...

फिल्म बनाउन सरकारले अनुदान दिने, तीन करोड ५० लाख बजेट छुट्याईयो

साँस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

‘आगो’ बन्दैछ आन्दोलनको औजार: विरोधका नाममा किन मौलाउँदैछ ‘जलाइहाल्ने’ प्रवृत्ति ?

जुनसुकै लोकतान्त्रिक देशमा आन्दोलन, विरोध प्रदर्शन वा र्‍याली स्वाभाविक...
spot_img