Saturday, July 25, 2026
spot_img

इटहरीमा रमडा होटल सञ्चालन गरिरहेको कम्पनीले आईपीओ निष्काशन गर्ने

spot_img

इटहरीमा अन्तर्राष्ट्रिय स्तरको होटल ‘रमडा बाइ विन्डम इटहरी’ सञ्चालन गरिरहेको कम्पनी ग्राण्ड सेन्ट्रल होटेल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले फागुन २९ गते बोलाएको साधारणसभाको विशेष प्रस्तावमा कम्पनीको आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश हुन लागेको हो।

सभाको विशेष प्रस्तावमा कम्पनीको आईपीओ निष्काशन गर्ने, सो को लागि सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने, कम्पनीको पुँजी वृद्धि गर्ने, पुँजी संरचना परिवर्तन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा कुनै संशोधन आवश्यक परेमा सो कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने विशेष प्रस्ताव पेश हुने छन्।

‘रमडा बाइ विन्डम इटहरी’मा ८१ वटा कोठा छन् । जसमा डिलक्स सिंगल रुम ५७, डिलक्स डबल रुम १४, एक्जिक्युटिभ रुम २, जुनियर स्वीट रुम ६ र स्वीट रुम २ वटा छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

वालेट प्रयोग गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

नेपाल राष्ट्र बैंकले अब वालेट प्रयोगका लागि पनि राष्ट्रिय...

बुद्धले भित्र्यायो नेपालमै पहिलोपटक एटीआर–७२–६०० जहाज

निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले नेपालमै पहिलोपटक...

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...

१५ दिनपछि नेपाली युवालाई विदेश पठाउन रोक्ने म्यानपावर व्यवसायीको चेतावनी

वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुका माग सम्बोधन नगरिए १५...
spot_img