Friday, August 14, 2026
spot_img

केबी-साम आल्मुनियमले बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

spot_img

केबी-साम आल्मुनियम इन्डस्ट्रीजले बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले फागुन १५ गते बोलाएको साधारणसभाको विशेष प्रस्तावमा बुक विल्डिङ विधिबाट प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न लागेको हो ।

सभाको विशेष प्रस्तावमा बुक विल्डिङ विधिबाट प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने , प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधन आवश्यक परेमा संचालक समितिलाई अख्तियारी दिने, जगेडा कोषबाट लाभांश वितरण गर्ने, लगायतका प्रस्ताव पेश हुने छन् ।

यो कम्पनी बेगानी ग्रुप अन्तर्गतको कम्पनी हो। कम्पनीले आल्मुनियमका विभिन्न सामग्रीको उत्पादन गर्दै आएको छ । जेन्जी आन्दोलनपछि ट्राफिक प्रहरी बिट निर्माणमा कम्पनीले गरेको योगदानप्रति नेपाल प्रहरीले कम्पनीलाई सम्मान समेत गरेको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

७७ हजारले अवलोकन गरे नाइमा एक्स्पो

काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा...

सरकारको करदाता प्रोत्साहन उपहार कार्यक्रममा जोडियो कामना सेवा विकास बैंक

कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

ऊर्जा मन्त्रीद्वारा थप ३ सल्लाहकार नियुक्त, इप्पानका निवर्तमान अध्यक्ष कार्की पनि समेटिए

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आफ्नो...

NIMB का सीइओ र संचालक विरुद्द मुद्दा दर्तापछि बैंक संचालनबारे कानूनी परामर्शमा राष्ट्र बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत र ६...

मुस्ताङ ब्राण्डमा मदिरा उत्पादन गर्ने धनुषा डिष्टिलरीले आईपीओ निष्काशन गर्ने

धनुषा डिष्टिलरी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

एनसेलले भन्यो ‘सरकारले नै वैदेशिक लगानीको वातावरणलाई धमिलो बनायो’

एनसेलको शेयर खरिद-बिक्री सम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन...
spot_img