Friday, August 14, 2026
spot_img

गरिमा क्यापिटलको निमित्त सीइओमा अशोक सुवेदी

spot_img

गरिमा क्यापिटलको निमित्त प्रमुख कार्यकारी अधिकृतमा अशोक सुवेदी नियुक्त भएका छन्। क्यापिटलको साउन २७ गते बसेको संचालक समितिको बैठकले भदौ १ गतेदेखि लागु हुने गरि हाल सहायक प्रमुख कार्यकारी अधिकृत रहेका सुवेदीलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो।

क्यापिटलका हाल सीइओ रहेका निर्मल भट्टराईको कार्यकाल साउन मसान्तमा सकिँदै छ। दुवै पक्षको आपसी सहमतिमा उनको कार्यकाल थप नगर्ने निर्णय भएको क्यापिटलले जनाएको छ।

 

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

NPL को टिकटिङ पार्टनर: दुई सिजनमा खल्ती, अब खुला टेण्डरबाट छानिने

नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग एनपीएलको लागि...

१३० प्रतिशतले बढ्यो अपि पावरको नाफा, ईपीएस दोब्बर

अपि पावर कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

विद्युतमा खुला पहुँच कार्यान्वयन हुँदै, नियमन आयोगले तयार पार्यो थप दुई निर्देशिका

विद्युत प्रशारण तथा वितरण प्रणालीमा खुला पहुँच लाई कार्यान्वयन...

एग्री केयर नेपालले आईपीओ निष्काशन गर्ने, नेपाल लाइफ क्यापिटलसँग सम्झौता

कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय एग्री केयर नेपाल लिमिटेडले...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा ५८.२६ करोड, ईपीएस ११.२१ रुपैयाँ

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को चौथो...

SOPPAN Holds Cordial Talks with New ERC Chairman on Solar Power Sector Reforms

The Solar Power Producers Association Nepal (SOPPAN), led by...
spot_img