सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

spot_img
spot_img

सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर २४ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २० प्रतिशत  नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।  यो लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

हाल कम्पनीको चुक्ता पुंजी ५ अर्ब रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एलआरआर ग्रुपद्वारा धनतेरसका दिन २६ युनिट गाडी हस्तान्तरण, स्काईवेलका १० ईभी ग्राहकलाई

एलआरआर ग्रुपले धनतेरसको अवसर पारेर आफूले आधिकारिक रुपमा आयात...

आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग पूजा गरिँदैछ । यमराजको...

तिहारमा विद्युत आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणले के गर्दैछ ?

नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वमा विद्युत आपुर्ति...

‘ठमेल मात्र होइन, काठमाडौँलाई नै २४ घण्टा खुलाउनेबारे तयारी भइरहेको छ’

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पौडेलले ठमेल मात्र नभई...

टिकटकले सुरु गर्‍यो Visit Nepal अभियान

छोटा भिडियोहरुका लागि चर्चित सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले नेपाल...

बुद्धभूमी नेपाल हाइड्रोपावरको १८ औं साधारणसभा सम्पन्न

बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको १८ औं वार्षिक साधारणसभा...