नेपाल बैंकले लाभांश नदिने

spot_img
spot_img

नेपाल बैंकले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि लाभांश नदिने भएको छ। कम्पनीको पुस ३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ मा  लाभांश वितरण नगर्ने तथा वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिका लागि पेश गरिएका वित्तीय विवरणहरुमा बैंकबाट कुनै संशोधन, सुझाव र निर्देशन प्राप्त भएमा सो समेत समावेश गरी आगामी वार्षिक साधारण सभामा पारित/स्वीकृतको लागि पेश गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

टिकटकले सुरु गर्‍यो Visit Nepal अभियान

छोटा भिडियोहरुका लागि चर्चित सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले नेपाल...

बुद्धभूमी नेपाल हाइड्रोपावरको १८ औं साधारणसभा सम्पन्न

बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको १८ औं वार्षिक साधारणसभा...

माउण्टेन इनर्जीको साधारणसभा सम्पन्न: २० प्रतिशत बोनस पारित, ५ जना संचालक निर्वाचित

माउण्टेन इनर्जी नेपाल लिमिटेडको १३ औं वार्षिक साधारणसभा सम्पन्न...

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंकको कार्तिक...

पर्यटन बोर्डको सीईओका लागि १६ जनाको नाम सर्टलिस्टमा

नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) पदका लागि १६...

उत्तरढोकामा अत्याधुनिक कर्पोरेट भवन बनाउँदै ग्लोबल आइएमई, धनतेरसको अवसरमा भूमिपूजा

ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा कर्पोरेट भवन निर्माणका लागि...