Tuesday, September 1, 2026
spot_img

आजसम्म कायम सेयरधनीले पाउँछन् तारागाउँ रिजेन्सी होटल्सको लाभांश

spot_img

तारागाउँ रिजेन्सी होटल्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि पुस ७ गते बुक क्लोज गर्दैछ । पुस ५ र ६ गते शुक्रबार र शनिबार परेकाले सेयर कारोबार बन्द हुँदा पुस ४ गते बिहीबारसम्म कायम सेयरधनीले मात्रै लाभांश पाउन सक्नेछन् ।

तारागाउँ रिजेन्सी होटल्सले गत वर्षको नाफाबाट लगानीकर्तालाई ११ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २४ गते वार्षिक साधारणसभा डाकेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बाढी प्रभावितको लागि बिजी ग्रुपद्वारा १ करोड २ लाख सहयोग

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका...

उपहार विजेता घोषणा कार्यक्रम स्थगित

करदाता प्रोत्साहन उपहार कार्यक्रमको बिजेता घोषणा कार्यक्रम स्थगित गरिएको...

भोटेकोशी बाढी: हालसम्म २५ अर्बको बीमा दाबी, १३ अर्ब एउटै कम्पनीमा

भदौ १० गतेको भोटेकोशी बाढीपछि बीमा कम्पनीहरुमा हालसम्म २५...

चीनबाट नयाँ चेतावनी: हिमनदी फेरि खस्न सक्छ, अर्को बाढीको जोखिम

चीनको जलस्रोत मन्त्रालयले नेपाल-तिब्बत सीमा क्षेत्रको कुओजियान (Cuojian) नदी...

कालिञ्चोक दर्शनद्वारा ११ लाख ११ हजार १ सय ११ सहयोग

कालिञ्चोक दर्शन लिमिटेड (कालिञ्चोक केबलकार), दोलखाले सरकारलाई आर्थिक राहत...

भोटेकोशी बाढी: आज कुन हाइड्रोको टनेलमा के प्रयास हुँदै छ ?

भदौ १० बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको...