Tuesday, September 1, 2026
spot_img

कालिञ्चोक दर्शनद्वारा ११ लाख ११ हजार १ सय ११ सहयोग

spot_img

कालिञ्चोक दर्शन लिमिटेड (कालिञ्चोक केबलकार), दोलखाले सरकारलाई आर्थिक राहत सहयोग स्वरूप ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मा रु. ११,११,१११/- (एघार लाख एघार हजार एक सय एघार रुपैयाँ) प्रदान गरेको छ। उक्त रकम बराबरको चेक कम्पनीका मेनेजिङ डाइरेक्टर अशोक शिवाकोटीले माननीय अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्।

विभिन्न दैवी प्रकोपका समयमा कम्पनीले यसअघि पनि सरकार, विभिन्न सामाजिक संघ-संस्थाहरू मार्फत र पिडितहरूलाई सीधै सहयोग गर्दै आएको छ । आगामी दिनहरूमा समेत यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता कम्पनीले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चीनबाट नयाँ चेतावनी: हिमनदी फेरि खस्न सक्छ, अर्को बाढीको जोखिम

चीनको जलस्रोत मन्त्रालयले नेपाल-तिब्बत सीमा क्षेत्रको कुओजियान (Cuojian) नदी...

भोटेकोशी बाढी: आज कुन हाइड्रोको टनेलमा के प्रयास हुँदै छ ?

भदौ १० बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको...

नेपाल–चीन ब्यापारमा ‘नाकाबन्दी’: अझै महँगिनेछ नेपालीको दैनिकी

भोटेकोशी बाढीका कारण रसुवागढी नाका तहसनहस भएपछि चीन सँगको...

बाढी प्रभावितका लागि नेशनल लाईफ इन्स्योरेनसद्वारा १ करोड ५१ लाख सहयोग

नेशनल लाईफ इन्स्योरेनसले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी...

शंकर ग्रुपद्वारा ४ करोड रुपैयाँ सहयोग

भोटेकोशी बाढीबाट प्रभावितहरुको लागि शंकर ग्रुपले ४ करोड रुपैयाँ...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार पनि सुनको भाउ घटेको छ । सोमबार...