Tuesday, September 1, 2026
spot_img

आईसीएफसी फाइनान्सको लाभांश घोषणा

spot_img

आईसीएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको भदौ १६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख रहेको छ ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार पनि सुनको भाउ घटेको छ । सोमबार...

आजदेखि काठमाडौँ-हेटौडाका सबै रुट ‘वान वे’

बाढीका कारण पृथ्वी राजमार्ग अवरुद्द भएसँगै सो मार्ग हुँदै...

रिलायन्स स्पिनिङ र एभरेष्ट सुगर मिलद्वारा बाढी पीडितलाई १ करोड ५१ लाख सहयोग

भोटेकोशी बाढी प्रभावितहरुका लागि रिलायन्स स्पिनिङ मिल्स र एभरेष्ट...

बाढी प्रभावितलाई सहास ऊर्जाद्वारा १ करोड ५१ लाख सहयोग

सहास ऊर्जा लिमिटेडले भोटेकोशी बाढी प्रभावितका लागि १ करोड...

बाढीले प्रभावित ६ हाइड्रो, सुरुङमा फसेकाको उद्दारको लागि कुनमा के भईरहेको छ ?

रसुवागढी बाढीको कारण ११ वटा जलविद्युत आयोजना नराम्ररी प्रभावित...