Tuesday, August 4, 2026
spot_img

नेप्सेमा आइसिएफसि फाइनान्सको ऋणपत्र सूचीकृत

spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आइसिएफसि फाइनान्सको ऋणपत्र सूचीकृत भएको छ । कम्पनीको ७ वर्ष अवधि तथा वार्षिक ८% ब्याजदर भएको “८% आइ.सि.एफ.सि.फाइनान्स लिमिटेड डिबेञ्चर २०८९”  प्रति इकाई अंकित मुल्य रु.१,०००।– दरको ५,००,००० कित्ता डिबेञ्चर सूचीकरणको लागि आज सम्झौता भएको हो ।

सम्झौतापत्रमा नेपाल स्टक एक्सचेञ्ज लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाँई र आइ.सि.एफ.सि.फाइनान्स लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार चैत्र २४ गते मंगलबार देखि दोस्रो बजारमा नियमित रुपमा कारोबार हुनेछ ।

डिबेञ्चरधनीहरुको अभिलेख राख्ने तथा डिबेञ्चरको नामसारी लगायत शेयर रजिष्ट्रेशन सम्बन्धी सेवा प्रदान गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लि.लाई शेयर रजिष्ट्रारमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आयोगसँग इप्पानका १२ माग, निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आग्रह

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले निजी क्षेत्रलाई...

आयल निगमको कार्यकारी निर्देशकको लागि ३ जनाको नाम सिफारिस

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ३...

टेकुमा बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन सम्झौता

काठमाडौँको टेकुमा रहेको बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन काठमाडौँ महानगरपालिका...

फिल्म बनाउन सरकारले अनुदान दिने, तीन करोड ५० लाख बजेट छुट्याईयो

साँस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

‘आगो’ बन्दैछ आन्दोलनको औजार: विरोधका नाममा किन मौलाउँदैछ ‘जलाइहाल्ने’ प्रवृत्ति ?

जुनसुकै लोकतान्त्रिक देशमा आन्दोलन, विरोध प्रदर्शन वा र्‍याली स्वाभाविक...
spot_img