Tuesday, August 4, 2026
spot_img

ऋणपत्र निष्काशनको अनुमति माग गर्दै आईसिएफसि फाइनान्सले दियो आवेदन

spot_img

आईसिएफसि फाइनान्सले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले कार्तिक २५ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले प्रति ऋणपत्र १००० रुपैयाँको दरले ५० करोड बराबरको ५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जस मध्ये ३ लाख कित्ता निजी तबरबाट बिक्री हुनेछ भने २ लाख कित्ता सर्वसाधारणको लागि बिक्री हुने छ । यस ऋणपत्रमा कम्पनीले ८ प्रतिशत ब्याज दिने प्रस्ताव गरेको छ।

कम्पनीको साउन २७ गते बसेको संचालक समितिको बैठकले ऋणपत्र निष्काशन गर्ने निर्णय गरेकोमा राष्ट्र बैंकले भदौ ९ गते कम्पनीलाई ऋणपत्र निष्काशनको लागि स्वीकृति दिईसकेको छ। अब धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले ऋणपत्र निष्काशन गर्ने छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आयोगसँग इप्पानका १२ माग, निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आग्रह

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले निजी क्षेत्रलाई...

आयल निगमको कार्यकारी निर्देशकको लागि ३ जनाको नाम सिफारिस

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ३...

टेकुमा बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन सम्झौता

काठमाडौँको टेकुमा रहेको बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन काठमाडौँ महानगरपालिका...

फिल्म बनाउन सरकारले अनुदान दिने, तीन करोड ५० लाख बजेट छुट्याईयो

साँस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

‘आगो’ बन्दैछ आन्दोलनको औजार: विरोधका नाममा किन मौलाउँदैछ ‘जलाइहाल्ने’ प्रवृत्ति ?

जुनसुकै लोकतान्त्रिक देशमा आन्दोलन, विरोध प्रदर्शन वा र्‍याली स्वाभाविक...
spot_img