spot_img

जारी पुँजी बढाउन समाज लघुवित्तले बोलायो विशेष साधारणसभा

spot_img

समाज लघुवित्तले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनीले साउन ३२ गते सर्लाहीको मलंगवा स्थित जानकी फेमली होटल एण्ड पार्टि प्यालेसमा विशेष साधारणसभा आह्वान गरेको हो।

कम्पनीको साधारणसभामा कम्पनीको जारी पुँजी वृद्धि गरेर ४ करोड पुर्याउने प्रस्ताव पेश हुने छ। कम्पनीको संस्थापना ताका राखिएको जारी पूँजी बोनस शेयर को लागी अपुग भएकोले सो पूँजी लाई परिर्वतन गरी जारी पुँजी चार करोड कायम गर्ने प्रस्ताव सभामा पेश हुने कम्पनीले जनाएको छ। त्यस्तै कम्पनीको स्वीकृत प्रबन्ध पत्रको दफा ६ (ख) मा संसोधन गर्ने प्रस्ताव पेश हुने छ ।

कम्पनीले विशेष साधारणसभा प्रयोजनको लागि साउन २५ देखि साउन ३२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। साउन २४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको विशेष साधारणसभामा सहभागिता जनाउन सक्ने छन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राजपत्रमा छापियो पुँजीगत लाभकर घटाउने सरकारको निर्णय

पुँजीगत लाभकर घटाउने सरकारको निर्णय नेपाल राजपत्रमा छापिएको छ...

शेयर कारोबार स्थगन भएको विषयमा छानबिन गर्न धितोपत्र बोर्डले खटायो निरीक्षण टोली

नेपाल धितोपत्र बोर्डले आज सोमबार शेयर कारोबार स्थगन भएको...

बिजुलीमा लाग्दै आएको भ्याट हटाउन लागिएको हो ?

संसदबाट बजेट पारित हुँदा सरकारलाई दिने गरिएको कर संशोधन...

सुनको भाउ घट्यो

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...

बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, ८६ हजार ३ सय २० जनाले पाए शेयर

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...