Sunday, August 2, 2026
spot_img

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले लाभांश नदिने, फेरि ल्यायो हकप्रदको प्रस्ताव 

spot_img

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस १४ गतेको लागि आर्थिक वर्ष २०८१/८२ को साधारणसभा बोलाएको हो।

कम्पनीले लाभांश भने प्रस्ताव गरेको छैन । तर कम्पनीले हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि फेरि ल्याएको छ। कम्पनीले  साधारणसभाको विशेष प्रस्ताव अन्तर्गत हाल कायम चुक्ता पुँजी ७५ करोडको १:१ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव पेश गर्न लागेको छ। हकप्रद जारी गर्नको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश हुने छ।

कम्पनीले यस अघि २०८१ चैत्र १८ गते १०० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेर वैशाख ५ गते विशेष साधारणसभा बोलाएको थियो। त्यस समय बीमा प्राधिकरणले आईपीओ निकालेको केही समय मात्र भएको र बिना अनुमति हकप्रद निकाल्न लागेको भन्दै हकप्रद र विशेष साधारणसभा स्थगित गरिदिएको थियो।

त्यसको ८ महिनापछि कम्पनीले फेरि हकप्रद निष्काशन गर्ने प्रस्ताव ल्याएको छ र यस पटक नियमित साधारणसभा मै सो प्रस्ताव लैजाने तयारी गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

राष्ट्र बैंकद्वारा ३ वटा वाणिज्य बैंकलाई कारवाही

नेपाल राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंकलाई कारवाही गरेको...

यी ३ कारण, जसले नेपालमा पटकपटक ग्यासको अभाव गराइरहन्छ

अहिले काठमाडौँ उपत्यकासहित देशभरी नै खाना पकाउने ग्यास सहज...

सुगम घिमिरेको अध्यक्षतामा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) ले आफ्नो...

५१.८४ प्रतिशतले बढ्यो साहस उर्जाको खुदनाफा, ईपीएस २९.७२ रुपैयाँ

साहस उर्जा लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

हरेक दिन एक जनालाई लखपति बनाउने ‘करदाता प्रोत्साहन पोर्टल’ सञ्चालनमा

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ सम्मानित

नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई भियतनामको परराष्ट्र...
spot_img